दफा २४
खारेजी र बचाउ

(१) नेपाल नागरिकता ऐन, २०२० खारेज गरिएको छ ।
(२) उपदफा (१) बमोजिम खारेज भएको ऐन बमोजिम भएगरेका कामकारबाही यसै ऐन
अन्तर्गत भएगरेको मानिनेछ ।